भिरकोट आठ्थर तमु समाज स्याङ्जा हङकङले युनलोंगस्थित सांग्रीला करी हाउसमा एक रात्रि भोजको आयोजना गरी नेपाल र बेलायतबाट निजी भ्रमणको सिलसिलामा हङकङ आएका आंधीखोला तमु समाज(स्याङ्जा) काठ्माण्डौका अध्यक्ष श्री प्रसाद तमु साथै सचिव भेगलाल तमुलाई स्वागत-भेट तथा सम्मान गरे।
Email
Human Verification

Can't read the image? refresh here