आगो निभाउन तयारी अवस्थामा रहनुपर्ने दमकल अहिले जीर्ण भएर थन्किएका छन् । आर्थिक अभावमा मर्मत गर्न नसक्दा पाँच वटा दमकलमध्ये २ वटा मात्र चालु अवस्थामा रहेको जुद्ध बारुण यन्त्र भक्तपुरले जनाएको छ । तस्वीर: पुष्कर बुढाथोकी
Email
Human Verification

Can't read the image? refresh here