Similar Articles

मुक्तक

बाको चिठी-- ऋषि बस्ताकोटी

बिराट नेपाल

(मुक्तक) 

भूकम्पले "टिको" लाइएन बाबु, अरू सबै निको छ,
लिगलिग दौड त सकियो बाबु, चर्चा मोदीजीको छ 
पानी हालेर पगालुँ हो कि घन ठोकेरै फुटालुँ बाबु
समस्या बनेर बसेको सिमानामा नुनको ढिको छ । 

क्यालगेरी, क्यानडा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक