Similar Articles

मुक्तक

नेपाली देख्नुपर्यो- ॠषि बस्ताकोटी

बिराट नेपाल

पहिलो कुरो त नेपालीले नेपालीलाई नेपाली देख्नुपर्यो । 
आफूलाई मात्रै वीर होइन, अरूलाई पनि  à¤¬à¤²à¤¶à¤¾à¤²à¥€ देख्नुपर्यो । 
बिभाजनको रेखा मेटेर हुन्छ कि, समानताको सूत्र भेटेर हुन्छ- 
‘विविधतामा एकता, नेपालीको सार्थकता’ यसपालि देख्नुपर्यो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक