Similar Articles

मुक्तक

बेलाको बोली--ऋषि बस्ताकोटी

बिराट नेपाल

(मुक्तक)

सुन्छु, सहरमा आज भूकम्प पीडितका नामको चामल जलाएर नष्ट भो, 
गाउँमा यता त्रिपालमुनि भत्केका सपनाहरू ओढेर जिउन कति कष्ट भो,
पीडितलाई  à¤°à¥à¤µà¤¾à¤à¤° जहाज चढ्न र आपसमा लड्न त होइन दुनियाँको दान- 
विवेकमा बिर्को लागेकाहरुको सरकार छि: कति निकम्माअनि कति भ्रष्ट भो !  

फोटो साभार: नागरिक न्युज


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक