Similar Articles

कविता, गजल, गीत

गजल- मनु ब्राजाकी

बिराट नेपाल

गोही पनि रुँदो रै'छ माछा खाइसकेपछि ।
झल्लो नेता हुँदो रै'छ  à¤Ÿà¥‹à¤ªà¥€ लाईसकेपछि । 

साहुजीले पाउकष्ट गर्नुभयो आँगनमा,
म दु:खीले यसपाली सबै दाइँ सकेपछि । 

बल्ल मान्छेसित माया लाउन थालेको छ मान्छे,
तेत्तिस कोटी दैबसित धोका पाइसकेपछि । 

फेरी हावा, हुरी, बर्षा चट्याङ पर्लाजस्तो भयो,
बल्लतल्ल भत्क्या घरअको छानो छाइसकेपछि । 

नेपालको आधुनिकता कती दाङपरेको छ, 
राष्ट्रगान गाउने बेला पप गाइसकेपछि ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक