Similar Articles

कविता, गजल, गीत

गजल -राकेश काफ्ले

बिराट नेपाल

धर्ती सबको साझा हो,सबमा यस्तै  à¤¬à¤¿à¤šà¤¾à¤° होस्
गाँस,बास अनि कपास,सबमा बाँच्ने आधार होस्।

बिगूल फुकौ संसारमा,सेवा नै उत्कृष्ट धर्म भनी
गरिब-दुखीको सेवामा,मानिसहरूको हतार होस्।

मै खाउ,मै लाउ, लोभी मनहरूलाई पछि पारी
सेवा गर्ने मनहरूको,सधैँ हातमा उपहार होस्।

धन-सम्पतिले  à¤•à¥à¤¦à¤¿à¤à¤•à¥‹,कुरुप मन नहोस हेर
बरु गरिबको  à¤°à¥‹à¤¦à¤¨à¤®à¤¾ , मलमको सार होस्।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक