Similar Articles

Interviews

डा. यादव पन्डितसँग १३औँ महाधिवेशनबारे कृष्ण के सिले गर्नु भएको कुराकानी

बिराट नेपाल

डा. यादव पन्डितसँग १३औँ महाधिवेशनबारे कृष्ण के सिले गर्नु भएको कुराकानी
नेपाली काँग्रेस भित्र डा. यादव पन्डितको नाम चिनाइ रहनु पर्ने अवस्था छैन । वैज्ञानिक भएर पनि राजनीति र समाजसेवा सबै क्षेत्रलाई बराबरी रूपमा लैजान सक्ने क्षमता छ डा. पन्डितसँग । राजनीतिलाई सजिलै व्याख्या गर्ने क्षमता राख्ने डा. पन्डित नेबिसंघका पूर्व महाँमन्त्री हुन । अमेरिका बसेर पनि नेपाली राजनीतिसँग नजिकको नाता राख्छन अझै भनौ नेपाली काँग्रेसभित्रको नाली-बेली र तीन पुस्ते बताउन मात्र होइन राजनैतिक गतिको मूल्याङ्कन र संस्थागत रूपमा हुनुपर्ने कुरा र पुग-नपुग सबै कुराको दखल राख्दछन ।

के हुनु पर्ने, के भयो, के चुकेको छ र कता गएको छ त काँग्रेस अनि के भयो त विधानमा ? हेर्नै पर्ने कुराकानी उनै डा. पन्डितसँग चल्दै गरेको  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ काँग्रेसको १३ औँ महाधिवेशनबारे कुराकानी यो भिडियोमा ।


Comments (1)

Nirajan gyawali on

I watch ur video I wannna contact with u I know u before 10 years Pokhara mahaaadibesian now Tx USA


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक