Similar Articles

कविता, गजल, गीत

मान्छे म- इन्दु तमाङ

बिराट नेपाल

अतृप्त, गतिशील 
चाहानाका साथ हिडीरहेछु
पन्छाउदै आफ्नुत्ब र मिठापलहरु
किन कि मान्छे म ,

फुस्रो सफलता र प्राप्तिमा  à¤°à¤®à¤¾à¤‰à¤¦à¥ˆ 
अघि बदिरहेछु ,
बोकी अहम्,
अरूको भावनामा ठेस पुराउदै 

किन कि मान्छे म ,
देखिएन अरूमा राम्रो,
मात्र आफू ,सम्पूर्णताको भानमा रमाउदै,
असफलताको ताज अरूको , आफूले समाउदै

किन कि मान्छे म,
उत्सुक्ताका साथ अरूको अगेना फुक्दै ,
खरानी र धुँवा उडाउदै 
ताप सेक्नु रमाउने किन कि मान्छे म  

रहदा समय भन्छौ, 
बस् म, म चिच्याउदै,
बिते पछि समय , 
बिसाउछौ भारी सन्तापको आँसुमा डुबाउदै 

किन कि मान्छे म,
फुस्रो सफलता र प्राप्तिमा  à¤°à¤®à¤¾à¤‰à¤¦à¥ˆ 
अघि बदिरहेछु ,
बोकी अहम्,
अरूको भावनामा ठेस पुराउदै 
किन कि मान्छे म..

Comments (1)

Kathamandu nepal on

Great....!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक