Similar Articles

मुक्तक

सपनाको देशमा अन्धो राष्ट्र्वाद- विनोद रोका, न्युर्योक

बिराट नेपाल

अन्धो राष्ट्र्वादीहरु अमेरीकमा पनि आए।
लाग्छ डोनाल्डहरुले अब जिओपी भ्याए।।
हिटलर र मुसोलीनी उपमा आउन थाले।
विरोधको जवाफमा हात ऊठन थाले।।
यो सपनाको देश आज ओईल्याऊदैछ।
विवेक हराई मान्छे किन बौलाऊदैछ<


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक