Similar Articles

कविता, गजल, गीत

गजल- धर्म भट्टराई "हरिदाइ "

बिराट नेपाल

पाइला चाल्दै ठेश लाग्छ हिँड्ने मान्छे लड्छन 
तेही पाइला हिडाइ सँगै मानव अघि बड्छन 
अजम्बरी किन ठान्नु आफ्नो बस मा छैन 
जन्म सँगै प्रतेक पल सबको आयु घटटछन ।। 

चाहना  à¤¤  à¤¬à¤¾à¤¯à¥ सरी सबैतिर चढ्छन 
कसै कस्को भावना मा अनायासै गढछन 
थाहा छैन कहाँ बाट कसो गरी भयो 
जन्मान्तर तिन्को यादमा सजिलै नै कट्छन ।।।  

जीवन एउटा जिउने कला बाचुन्जेल खट्छन 
कहिले हुन्छ साह्रै गाढा कहिले तेसै हट्छन 
रुदै आउछन गुनासो मै जान्छन सबै किन 
तै भएर जीवन के हो ?भनी सबै पढ्छन 
तै भएर जीवन के हो ?भनी सबै पढछन ।।।। 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक