Similar Articles

कविता, गजल, गीत

किन माया लगाएछु ? - सुनिल मणी दाहाल

बिराट नेपाल

नघोच भो अब मलाई देब्रे छाती दुख्न थाल्यो
  मेरो मायालाई तौलने बानी विष झैँ लाग्न थाल्यो ।
 
सम्हाले बर्षौ छाती भरीका सबै पिडाहरु
  फर्केर आउछेउ भन्ने आसमा बिताए अन्धेरी रातहरु ।
 
सपनाहरू धेरै थिए तिमीलाई सुनाउन पाइन
 बिपनामा खोजी हेरे कैले घरमा पाइन । ।
 
जहाँ छेउ खुसी भएस पछि हटेको छु
 भुल भयो जिन्दगीमा किन माया लगाएछु ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक