Similar Articles

कविता, गजल, गीत

हुरी चैतको--रबिन्द्र अधिकारी

बिराट नेपाल

​देशै हल्लाउनलाई आउँछ हुरी चैतको 
अझै लम्बिएझै लाग्छ दुरी चैतको । 

पालुवा झन् नंया नंया वसन्तको सुरुवात 
कुहुकुहु कोकिल्कन्ठि बासुरी चैतको । 

रुख खम्बा ढाल्ने गरी आउँछ हावा ब्यघ्र 
ज्यानै जाने खतरा हो मज्बुरी चैतको । 

हून्डरि को तेज एस्तो जे पनि उडाउछ 
साँझ बिहान नरहला धुरी चैतको । 

धुलो छारो कुइरिमन्डल यत्रतत्र उड्ने 
मुख पखाल्न लाई हुन्छ आतुरी चैतको ।   
 
बहत्तरको अन्तिम महिना यही त हो 
सुरक्षित रहनुहोस् कामना छ मुरीमुरी चैतको ।

देशै हल्लाउन लाई आउँछ हुरी चैतको 
अझै लम्बिएझै लाग्छ दुरी चैतको ।। 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक