Similar Articles

कविता, गजल, गीत

गजल- समीर प्रकाश पाण्डे

बिराट नेपाल

मरूभुमीको तातो रापमा छु म।
विदेशी हरू को चापमा छु म ।

उफ जताबाट पनि पेल्दो रहेछ 
सारै अप्ठ्यारो कापमा छु म।

पहिले धर्म त गरेकै थिए खैके 
आज कुनजुनीको पापमा छु म।

यहाँ जत्ति काम गरेनि जसछैन 
छिट्टै नेपाल फर्कने आस मा छु म ।

कहिले एकछिन फुर्सदछैन हरे 
कस्तो कामनैकामको चापमा छु म।

Comments (1)

Jayaram Regmi Boston USA on

Poem : Aama ko maya यो प्रवासमा रात सकिनै लागेको थ्यो!! सखारै आमाको फोन❤️ म झल्याँस्स के छ बाबु खबर ? सन्चै त छस् नि ? अचेल फोन नि विरलै गर्छस् ? मनकारि मान्छे छन् कि छैनन् त्याहाँ ? साथिहरु कस्ता छन् ? आफ्नो राम्रो ख्याल गरेस? झ्याप्प मोटाएस् ? उता बाट एकोहोरो आमाका मायाको प्रश्नहरु!!! सप्पै ठिक छ, चिन्ता नलिनु अहिले काममा जाने बेला भयो! भोलि फोन गर्छु है ! म स्तब्द 💕 तर त्यो भोलि कहिल्यै आएन! अह! आऊदै आएन! मलाई के थाहा ! त्यो फोन आमाले मृत्यु को मुखबाट अन्तिम बोलिको रुपमा मलाई बिसाएकी रहिछन्!!! जयराम रेग्मी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक