Similar Articles

कविता, गजल, गीत

संघर्षशिल यो जिन्दगी -सुनिल मणि दाहाल

बिराट नेपाल

छाती भित्र पनि दुःखका काँडाहरू थुप्रै भए
दिनहुँ घोचेर म पटक–पटक रूदै चिच्याएको छु ।

हृदयको रगत आँसु बनेर आँखाबाट बगेका छन्
जीवनको घुम्ती र मोडमा धेरै पटक ठोक्किएको छु ।

आफ्ना पराई बने, पराई भने आफ्ना बनेर सताए
जोसमा होस गुमाई अन्धकारमा म पनि रमाएको छु!

आज तर्सिएको छु, सम्हालिदै अगाडि बढिरहेकै छु
संघर्षशिल यो जिन्दगी जिउनुको मज्जा नै विशेष छ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक