Similar Articles

मुक्तक

नयाँ वर्ष शुभ होस्- ॠषि बस्ताकोटी

बिराट नेपाल

अगाडि हिड्दा "माई बे इज द हाइवे" भन्न नपरोस्,
पछाडि लाग्दा कसैले नदेखी गुमनाम बन्न नपरोस्,
कसैलाई दुखाउने, कसैलाई झुकाउने  à¤–ेल बन्द होस्-
नयाँ वर्ष शुभ होस्, कसैले कसैको खेदो खन्न नपरोस् 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक