Similar Articles

कविता, गजल, गीत

गजल--श्री दर्जी सिवा

बिराट नेपाल

तिम्रो लागि सधैँ भरी मर्नु  à¤ªà¤°à¥‡ नि मर्छु म त
जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त

मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे पनि
दुनियामा हाम्रो प्रेमको सधैँ सुवास छर्छु म त

छुट्टिएर टाढा कहिल्यै एकै छिन  à¤¬à¤¸à¥à¤¨à¥ हुन्न
सधैँ भरी प्यासी भाडो तिम्रो प्रेमले भर्छु म त

दुष्ट नजर धुमी फिरी हाम्रो प्रेममा अड्यो भने
तिमीलाई पनि साथै लिई अन्त कतै सर्छु म त

सयौ जन्म सँगै बस्ने बाचा बन्धन बाधेपछि
स्वर्गबाट पृथ्वीमा झर्न परे नि झर्छु म त


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक