Similar Articles

कविता, गजल, गीत

गजल--पोष कुमार राई

बिराट नेपाल

यो निर्दयी सहर देखी अचम्मित छु अचेल 
मान्छेमा छैन मानवता र चिन्तित छु अचेल

दिन- प्रति दिन यस्तो अखबार छापिन्छन् 
छोरी भन्छिन्  à¤¬à¤¾ बाटै बलात्‍कृत छु अचेल

भए पछि यी कोपिलामै फुलको बलात्कार 
साच्चै स्वच्छ छुइन म हेर दुषित छु अचेल

लेख्छु अझै कलम उठाउछु हेर्नु होला तपाईँ
जब आफ्नै बाट यहाँ सधैँ पीडित छु अचेल

यति धेरै अन्याय र अत्याचार हुँदा म माथि
कैयौ पटक  à¤®à¤°à¥à¤¦à¥ˆ देखावटी जीवित छु अचेल


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक