Similar Articles

विविध

१६ औ मासिक महफिल काव्य उपासना कार्यक्रम सम्पन्न

बिराट नेपाल

१६ औ मासिक महफिल काव्य उपासना कार्यक्रम सम्पन्न
काठमाडौं, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल  च्याप्टरले १६ औ मासिक महफिल काव्य उपासना कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा आयोजक सस्था अनेसासका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सर्जकहरु चेतन कार्की, माया ठकुरी,  घनश्याम परीश्रमी, डा कृष्ण जङ राणा, गौरी मल्ल,  डा. श्वेता दिप्ती, अब्दुल मोमिन, इम्तियाज वफा, मुरारी सिग्देल, प्रा. विष्णु यस राई, ठाकुर बेलबासे,  नवराज पराजुली, राजन सिलवाल, ज्ञानुवाकर पौडेल, निशा केसी, राधेश्याम ढकाल, डा. रेनुका थापा, प्रकाश सायमी, मुकुन्द खड्का, डा. महेश्वर भारती, रिता गुरुङ, रिश्मा थापा, ऋचा, अजर जङ्गम, मन्दिरा मधुश्री, नवराज पौडेल, येलिना दुलाल, सुवासचन्द ढुङ्गेल लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा करिब ३ दर्जन रचनाहरू वाचन गरिएको थियो । सोही कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष  भुपेन्द्र महतलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार अमर गुरुङप्रती मौनधारण गर्दै स्मरण गरिएको थियो ।

सोही महफिलमा भुपेन्द्र महतको जिन्दगीले हिसाब माग्छ बोलको गजल गाएर सुनाउनु भएको थियो भने, अर्का गायक सुशील कुमार श्रेष्ठले हार्मोनियममा विभिन्न सर्जकहरुको गीत गाएर महफिल सजाउनु भएको थियो । कृष्ण जङ राणा निवासमा सम्पन्न उक्त महफिलमा उर्दु गजलका हस्तीहरुको समेत उपस्तिथी रहेको थियो ।

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक