Similar Articles

विविध

न्युयोर्कमा सामुहिक ब्रतबन्ध हुदैं

बिराट नेपाल

न्युयोर्कमा सामुहिक ब्रतबन्ध हुदैं
न्युयोर्क । न्युयोर्क नेवाः गुठीले सामुहिक केयेता पूजा(ब्रतबन्ध) पुजा गर्ने भएको छ । १८ जुनमा हुने पूजाका लागि रजिस्ट्रेसन सुरु भइसकेको गुठीले जनाएको छ । न्युयोर्कस्थित शेर्पा किदुगको हलमा हुने कार्यक्रमका लागि भोलेन्टियर गर्न चाहनेलेसमेत चाँडो सम्पर्क गर्न आग्रह गरिएको छ । ब्रतवन्ध र भोलेन्टियरका लागि वियजमान सिंह 347-471-7333, राजेन्द्र महर्जन 646-369-8775, सन्तोष महर्जन 718-510-2074 र रोशन महर्जन 641-223-1597 लाई सम्पर्क गर्न सकिने गुठीले जनाएको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक