Similar Articles

विविध

श्रीमदभागवतज्ञान महायज्ञको तयारी पुरा

बिराट नेपाल

श्रीमदभागवतज्ञान  महायज्ञको तयारी पुरा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलज्युको सत्सङ्कल्पमा २०७३ असार १ देखि ८ गतेसम्म असहाय, विपन्न एवं सडक बालबालिकाहरुको आवास निर्माणार्थ मादवराज सुमार्गी भवन, वनकाली, पशुपतिमा आयोजना हुने श्रीमदभागवतज्ञान   महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

बाल सारथि महायज्ञ मूल समारोह सयोजन समितिको आयोजनामा सम्पन्न हुने सो महायज्ञबाट उठेको रकमबाट असहाय, विपन्न एवं सडक बालबालिकाहरुको आवास निर्माणार्थ खर्च गरिने आयोजक सस्थाले जनायेको छ ।

वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलज्युको सत्सङ्कल्पमा गरिने श्रीमदभागवतज्ञान  महायज्ञमा सबै भक्तजनहरुलाई आयोजक सस्थाले सादर आमन्त्रण गरेको छ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक