Similar Articles

विविध

भर्जिनियामा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई सम्मान

बिराट नेपाल

भर्जिनियामा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई सम्मान
भर्जिनिया, अमेरिकाको भर्जिनिया सेंटिल्लीमा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा अग्रज साहित्यकारहरु क्रमश: दिनेश अधिकारी, एल बि क्षेत्री र डा. रघुनाथ अर्याललाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले सम्मान गर्नुभयो ।  डायस्पोराका साहित्यिक हिरो होमनाथ सुबेदीले यो कार्यक्रम विशेष प्रकारको र सदा भन्दा फरक भन्दै कार्यक्रमका अतिथिहरुलाई समर्पण गरी कविता वाचन गर्नुभएको थियो भने सम्मानित साहित्यकार त्रय: अधिकारी, क्षेत्री र अर्यालले सम्मान पछि नेपाली भाषा साहित्य कलाका बारेमा मन्तव्य राख्दै कविताहरू वाचन गर्नुभएको थियो । 

साहित्यकारहरु हेमन्त श्रेष्ठ, रामप्रसाद खनाल, बासु श्रेष्ठ, नारायण अधिकारी, प्रेम सङ्रौला,  भूपनारायण घर्ति मगर, रबिन्द्र श्रेष्ठ, परशु श्रेष्ठ, नीरा शर्मा, पुरु सुबेदी, चेतन सिटौला, रजनी श्रेष्ठ, कल्पना सुबेदी लगायत आदिले आ आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा मन्जु सङ्रौला, खेम संग्रौला, मन कुमारी थापा र रामप्रसाद खनालले गीत गाउनु हुँदा माहोल रँगिन लाग्दथ्यो । विशेष गरी अतिथिहरु दिनेश अधिकारी र एल बि क्षेत्रीका कविता एक पछि अर्को गर्दै जाँदा सहभागीले कविताको आज बेग्लै मज्जा पाइयो भन्दै कवितामा मनमुग्ध देखिन्थे । अनेसास वाशिँटन डिसी मेट्रो कमिटीका तर्फबाट आयोजित यो कार्यक्रममा खुल्ला गरिएको थिएन करिब चार दर्जन साहित्यिक क्षेत्रका पात्रहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रमको अन्त्यमा कविडाँडा साहित्य समाज चितवनका तर्फबाट अग्रज कवि एल बि क्षेत्रीले अनेसासका वाशिङटन डिसी अध्यक्ष खनाललाई मायाको चिनो र केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक