Similar Articles

विविध

राम चन्द्र पौडेलको नेतृत्वमा राष्ट्रीय सहमतिको सरकार मात्र एक बिकल्प--योगेन्द्र गौतम

बिराट नेपाल

राम चन्द्र पौडेलको नेतृत्वमा राष्ट्रीय सहमतिको सरकार मात्र एक बिकल्प--योगेन्द्र गौतम

ओली नेतृत्व सरकारमा रहेको माओबादी केन्द्रले आफनो समर्थन फिर्ता लिए लगतै नेपालको राजनिती अत्यंत संकट तिर उन्मुक्त भएको छ । एकातिर प्रतिपक्ष नेपाली कांग्रेस र माओबादी केन्द्र दुबै सरकार परिबर्तन तिर अग्रसर देखिन्छन भने आर्को तिर प्रधानमंत्री ओलीले राजीनामा नदिने संकेत गरिसकेका छन । 

ओली नेतृत्व सरकारबाट फिर्ता भयको माओबादी केन्द्रका सबै मंत्रीहरुले सामूहिक राजीनामा दिएका छन भने अन्य समर्थित दलले भने अजै राजीनामा दिएका छैनन । यस्तो परिस्थितिया बिदेशीले फेरी एक पटक नेपालको बदलिदो राजनितीमा आफनो रणनिती अपनाउन खोज्छन यो कुनै नौलो कुरा होइन । 
मुलुक जनताको बिकाश र राजनितीक निकाशका निमित्त बर्तमान निकै निर्णायक छ । बरतमान समयमा राजनितीक दलहरु आपसी दन्द होइन एकता र बिश्वासबाट सबैलाई मान्य हुने गयी राजनितीक सहमति गर्दै प्रधानमंत्रीको साजा उमेद्वार छनौट गर्नु प्रमुख्ता हो । नेतृत्व को छनौट निकै महत्वपूर्ण रहन्छ । 

राजनितीकदलहरु एक सौहार्दता कायम गरेर देश प्रति उत्तरदाईत्व हुदै स्वच्छता र लोकतंत्रमा पुर्ण समर्पित रही  प्रधानमंत्रीको उमेद्वार नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेललाइ बनाउनुको बिकल्प देखिदैन । 

सबै दलले एकताको आधार लिइ राष्ट्रीय सहमति कायम गर्दै राम चन्द्र पौडेललाइ प्रधानमंत्रीको उमेद्वारी बनाएको खण्डमा एमाले लगाएत सबै दलहरुलाइ मान्ने हुने देखिन्छ । बर्तमान समयमा जनताहरु यो बिषयमा निकै चर्चा गरेको पाइन्छ । चाय पशल देखी हरेक अफिशहरुमा रामचन्द्र पोडेलकै नाम नेतृत्वमा उपयुक्त भयको बिश्लेषण हरु सुन्न पाइन्छ । माओबादी केन्द्रका अध्यक्ष र कांग्रेस अध्यक्ष दुबै यो राष्ट्र संकटको बेला त्याग देखाउनु आवस्यक छ ।

 प्रचण्ड जी र देउवा जी बाट राष्टारले निकाश पाउनेमा क्षणिक देखाछन आम जनताहरु ।  बिदेशी हस्तक्षेप बढनेछ राष्ट्रीय सहमतिको सरकार भयन भने त्यसैले राष्ट्रीय सहमतिको सरकार मात्र रामचन्द्र पौडेलको नेतृत्वमा बन्न सक्छ । जन चाहाना पनि यही हो ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक