Similar Articles

विविध

नोवल साकोस साहित्य प्रतिष्ठानले बिबिध कार्यक्रममा साथ भानुभक्तलाई सम्झीयोे

बिराट नेपाल

नोवल साकोस साहित्य प्रतिष्ठानले बिबिध कार्यक्रममा साथ भानुभक्तलाई सम्झीयोे

काठमाडौं, १ साउन


नोवल साकोस साहित्य प्रतिष्ठानले बिबिध कार्यक्रमको आयोजना गरि आदिकवि भानुभक्तलाई सम्झीएको छ । शनिवार राजधानिको प्रज्ञा प्रतिस्ठानमा छन्द कविता प्रतियोगीता, बिभिन्न क्षेत्रमा योगदान पुर्याउने आमाहरुको सम्मान र कृति बिमोचन गरि नोवल साकोस साहित्य प्रतिस्ठानले भानुभक्तको २०३ औं जन्मजयन्ती मनाएको हो । 

हरेक महिनाको १ गते साहित्यीक कार्यक्रम गर्दै आएको प्र्रतिस्ठानले एक पटक ५ जना आमाहरुलाई सम्मान गरिएको कार्यक्र्रममा  à¤–ुल्ला छन्द कविता प्रतियोगीताको रौनक पनि उत्साह जनक देखिएको थियो । डा०देवि नेपालको नेतृत्वमा गठीत ३ जना निर्णायक मण्डल रहेको कार्यक्रमा   प्रथम, द्धितीय, तृतीय तथा दुइ जनालाई सान्त्वना पुरस्कार क्रमश रु।१५,०००र रु १०,०००र रु, ५०,०००र रु २००० नगत र प्रमाण पत्र प्रदान गरिएको थियो । 

मन्त्री शान्ता मानवीको प्र्र्रमृख आतिथ्यता रहेको कार्यक्रमा साहित्यकार डा० गार्की शर्मा, राजनीतिक विश्लेषक तथा शान्तादेवी लुईंटेल, सरस्वती न्यौपाने लगाएतका ब्यक्तीहरु  à¤‰à¤ªà¤¸à¥à¤¥à¤¿à¤¤ थिए ।  

कार्यक्रममा 'अनगन्ती चोटहरु' कथा संग्रह, र 'राष्ट्रनिर्माता र राजनीति' नामक दुई वटा कृति पनि  विमोचन गरिएको थियो  à¥¤ 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक