Similar Articles

कविता, गजल, गीत

"जीवन एक रंगमंच " -- आचार्य प्रभा

बिराट नेपाल

जीवन  
घाम छाँयाको समिश्रणमा
बाँची रहेछ,
 à¤…नि.....,जीवन अँध्यारो,उज्यालोको 
 à¤ªà¤°à¥à¤–ाईमा अल्झी रहेछ
आखिर जे होस् जीवन जसरी नि 
बगी रहेछ 
कैले उर्लंदो खोला बनेर
कैले शान्त नदी बनेर
यस्तै उतार /चढावको 
बर्खे भेलमा जीवन
झरी रहेछ अविरल बर्षा बनेर |

जीवन कैले
पूर्णिमाको जून झैं टल्पल/टल्पल 
टल्की दिन्छ , 
जीवन कैले
बलिन्द्र आँसु बनेर छल्कीदिन्छ
हो यस्ता /यस्तै नियतिको 
कारण बनिदिन्छ जीवन
अनि कैले ......दुख /सुख /आँसु /हाँसोको 
संगमपनि बनिदिन्छ

हो जीवन बहुरुपी छ
 à¤¯à¥‹ नाट्यशालामा जीवनले अनेकौं
स्वरूप बदलिदिन्छ, 
र आफुलाई रंगमंचको कलाकार झैं उभ्याईदिन्छ 
अन्त्यमा यो रंगमंचबाट बिलिन हुन्छ
केवल सम्झनाका तरंगहरु मात्र  à¤›à¤¾à¤¡à¥‡à¤° 
सदा /सदाको लागी



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक