Similar Articles

फिल्मी समाचार

तीजको भिडियोमा छोटो कपडा लगाएर नाचे पछी (भिडियो सहित)

बिराट नेपाल

कमल सरगम
 à¤•à¤¾à¤ à¤®à¤¾à¤¡à¥Œà¤‚ साउन ६
 à¤…विरल म्युजिक प्रालिको  à¤ªà¥à¤°à¤¸à¥à¤¸à¥à¤¤à¥à¤¤à¤¿à¤®à¤¾ धमाकेधार तीज कोसेली ूक्या सेक्सीूबजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र पछिल्लो पटकका चर्चित गायक प्रविन थापा अविरलको सुमधुर आवाज रहेको गीतमा अभिनय भने अहिलेकी हट मोडल तिर्शना बुढाथोकी र हास्य कलाकार बल्छी धुर्बे ९मरिचमान०,बिक्रम चिन्तनको रहेको छ । प्रविन थापाकै लय तथा शब्दमा तयार भएको गीत अहिलेको समासामाहिक बिषय बस्तुलाई उत्थान गरिएको छ ।जवानिकै बयान गरिएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक