Similar Articles

फिल्मी समाचार

गायीका नित्याशिवाको 'आफैंलाई रेट्ने धार जीन्दगीको' बजारमा (भिडियो सहित)

बिराट नेपाल

गायीका नित्याशिवाको गीत आफैलाइ रेट्ने घार जिन्दगीको को म्युजिक भिडियो सार्वजनिक भएको छ । टिबि अधिकारीको शब्द र शंकर अधिकारी घायलको संगीतमा रहेको गीतलाई सन्ध्या म्युजिकले बजारमा ल्याएको हो ।

आफ्नो प्रेमीको आफ्नै अगाडी मृत्यु हुँदा प्र्र्र्रेमीकालाई हुने जलन र पीडाको कथा बोकेको गीतमाथी बनेको म्युजिक भिडियोमा  à¤¦à¥à¤°à¥à¤—ेश थापा र सपना को अभिनय रहेको छ । 
शंकर अधिकारी घायलको निर्देशनमा तया भएको भिडियोलाई रामेस्वर हुमागाइले खिचेका हुन् । 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक