Similar Articles

फिल्मी समाचार

यसपालिको तीज देखि हास्य कलाकार कमल गाउँलेको दुखको दिन गयो (भिडियो सहित)

बिराट नेपाल

राजेन्द्र जि एम
काठमाडौ, साउन १२
 


“ नेपालीका सपना नि रहेनन् केहि थाती हाम्रै झन्डा फर्फराउछ पानी जहाज माथि ” गीत मा भानिए जस्तै हावा बाट बिजुली, पाइप बाट घर घरमा ग्यास ,अनि नेपाली पानी जहाज सायद नेपाली जनताले कल्पना मात्र गर्न सक्छन । यस्तै सपना नेपाल सरकारबाट नेपाली नागरिक हरुमा बाडीएका थिए र नेपाली नागरिक हरुले यौटा बिकशित र सुसम्पन्न राष्ट्रका नागरिकको कल्पना गर्न थालेका थिए यस्तै सब्द हरु समेटिएको नया लोक दोहोरि गीत हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा लोक प्रिय गायक नबिन पौडेलको लोक दोहोरि गीत “ दुखका दिन गए ” बजारमा आएको छ ।

 

नबिन पौडेल र उर्मीला घर्ति को स्वर रहेको यस गीतमा शब्द दिग्गज धौराली लय नबिन पौडेलको रहेको छ चर्चित हाँस्य कलाकार कमल गाउँलेसंगै रेशम,के.सी. सरु खड्का र कुमार बुढाथोकी को अभिनय रहेको यस गीत म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । भने यस गीत को अडियो भिडियो बजार ब्याबस्थापन हिम सम्झौता डिजिटल प्रा.ली.ले गरेको छ ।





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक