Similar Articles

फिल्मी समाचार

गायक सुमन श्रेष्ठ 'संगम'को 'प्रीतीको फुल फुल्यो ' बजारमा (भिडियो सहित)

बिराट नेपाल

काठमाडौं, १२ साउन 


गायक सुमन श्रेष्ठ 'संगम'कोे गीत 'प्रीतीको फुल फुल्यो ' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार शंकर अधिकारी 'घायल'को शब्द र ओम प्रकाश राईको संगीत रहेको  à¤¯à¥‹ गीत सुमनको दृश्य-२ एल्वम  à¤­à¤¿à¤¤à¥à¤° समाबिष्ट गीत हो । 

 

यस अघि एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, लगाएतका गीतहरु ल्याएका सुमनको सार्वजनिक भएको पछिल्लो गीतको म्युजिक भिडियोलाई रिदम इन्टरटेन्मेण्टले बजारमा ल्याएको हो । 


सुरेश कार्कीको निर्देशन रहेको  à¤­à¤¿à¤¡à¤¿à¤¯à¥‹à¤®à¤¾ निर्देशन कार्की संगै क्रिस्टिना थापाको अभिनय रहेको छ  à¥¤ à¤Ÿà¥‡à¤•à¥‡à¤¨à¥à¤¦à¥à¤° शाहले  à¤¸à¤®à¥à¤ªà¤¾à¤¦à¤¨ गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको खिचेका हुन््  à¥¤ 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक