Similar Articles

फिल्मी समाचार

बेश्या या कलगर्ल किन बन्छ्न युवतीहरु ? हेर्नुस एक मन छुने सत्य कथा

बिराट नेपाल

काठमाडौं, १२ साउन

कोहि रहरले कोहि मोजमस्ती गर्न कोहि यो दुनियामा फेसेनेवल बनेर बाच्न देहव्यापार गरेको पाइएको छ । तर आज हामी एउटा यस्तो सत्य कथा प्रस्तुत गर्दैछौ जस्ले सबैलाइ एक सोच्न बिबस गराउने छ। 


भुकम्पमा आफ्नो सबै परिवार गुमाएकी एक युवतिको सघर्स हो यो । परिवारका सबै सदस्य गुमे पछि बाँचेकी आफ्नी दिदी लाई बचाउन उ यो पेशा गर्दैछे। यहि सेरोफेरोमा यो मुवि कलगर्लको कथा बुनिएको छ। 


एन एच मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखनर निर्देशन ,अर्जुन थापा अबिरलको छायांकन र सम्पादन अनि बासु खरेल, डेजि श्रेष्ठ , बिजय मिझार, र ज्ञयानिता रिजालको अभिनय रहेको छ। 


सर्ट मुविले बिकृती ल्यायो भन्ने यो परिप्रेक्षमा एन एच एस मिडियाले निरन्तर सकारात्मक सन्देश प्रवाह गर्ने सर्ट मुवि निर्माण र प्रसारण गरि रहेकोछ । यो एन एच एस मिडियाको युटुव च्यानल मार्फत सर्ट मुवि कलगर्ल लाई रिलिज गरिएको हो ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक