Similar Articles

फिल्मी समाचार

'पलाँस'को टिजरमा पनि रेखा थापाको भूमिकालाई सस्पेन्स राखियो(टिजर सहित)

बिराट नेपाल

काठमाडौं, १५ साउन


नायिका रेखा थापाको भूमिकालाई अझै सस्पेन्समा राख्दै चलचित्र 'पँलास’को टिजर रिलिज गरिएको छ । कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।


चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । चलचित्रको प्रदर्शन मिति पनि टिजरसंगै सार्वजनिक गरिएको छ । à¤¤à¤¿à¤¹à¤¾à¤°à¤®à¤¾ चलचित्र रिलिज हुने जानकारी निर्मात्री कृषा चौलागाइले दिएकी छिन् । टिजरमा कुनै पनि संवाद राखिएको छैन ।


टिजर हेरेरै नायिका रेखा थापाको भूमिका के हो भनेर सहजै अनुमान लगाउन सकिदैन । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।


तराइका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको र ट्रेलरमा नायिका रेखा थापाको भूमिका खुलाउने निर्मात्री चौलागाइले बताइन् ।

 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक