Similar Articles

फिल्मी समाचार

सफाई अभियानमा वृन्दाबन

बिराट नेपाल

बाँके,१७ साउन

 

,चलचित्र वृन्दाबन युनिटले आफ्नो प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेको छ । दुई दर्जन युवाहरुले वृन्दाबन लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि सोस्फूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए ।

 

भिन्न शैलिमा प्रचार शुरु गरेका बृन्दावन युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताईएको छ । केही दिन अघि जोरपाटी स्थीत खगेन्द्र नवजीवन केन्द्रमा आस्रित ४६ जना बालबालिका बीच ताला चाबी......., बोलको गीत र अफिसियल प्रोमो सार्वजनिक गरेर चलचित्र वृन्दाबनको प्रचारमा निस्कीएको युनिटले गत शनिवार राजधानीमा एक कार्यक्रको आयोजना गरी चलचित्रको दोस्रो गीत सार्वजनिक गरेको थियो ।

 

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र वृन्दाबन  à¤†à¤—ामी भाद्र १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको कारण चलचित्र युनिट उग्र रुपले प्रचार, प्रसारमा उत्रीएको हो । रुद्र खनाल र कमल जि. सी. निर्माता रहेको चलचित्र वृन्दाबनका लेखक, निर्देशन राजबहादुर साने हुन् । चलचित्र वृन्दाबनमा बाँदर अनि किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ । 

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक