Similar Articles

मुक्तक

मुक्तक -ऋषि बस्ताकोटी

बिराट नेपाल

पुस्तक जब उही हुन्छ, गाता फेरे पनि,
आनीबानी उस्तै राखी नाता फेरे पनि, 
माग्ने आखिर माग्ने नै हो, फेरिंदैन केही-
दानकै लागि नयाँ नयाँ दाता फेरे पनि / 

जुलाई २८, २०१५
क्यालगेरी, क्यानाडा 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक