Similar Articles

प्रेस बिज्ञप्ती

हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना

बिराट नेपाल

लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू विद्या भण्डारीज्यूलाई अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको साझा सङ्गठन नेप्लिज एशोसियसन यिन साउथ इष्ट अमेरिका (नासा) को तर्फबाट हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
 
सम्माननीय राष्ट्रपतिज्यू,
मुलुकमा उत्पन्न राजनैतिक संक्रमणकाललाई छोट्याएर राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक विकास र राष्ट्र पुनः निर्माणका लागि मार्ग प्रशस्त गर्नमा यहाँको उल्लेखनीय भूमिका रहोस् भन्ने कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ ।

बिमल नेपाल
अध्यक्ष

शिव विष्ट                                                   
महासचिव                                                                                                        
 
तथा सम्पूर्ण कार्य समिति परिवार
नेप्लिज एशोसियसन यिन साउथ इष्ट अमेरिका (नासा)
मिति : २९ अक्टोबर, २०१५


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक