Similar Articles

प्रेस बिज्ञप्ती

विश्व भुटानी साहित्यिक संघटनको प्रेस विज्ञप्ति

बिराट नेपाल

यही Dec. 26th 2015 मा GBLO(विश्व भुटानी साहित्यिक संघटन) द्वारा आयोजना हुन लागेको साहित्यिक तथा समसामयिक कार्यक्रम प्रतिकुल मौसम(त्यस समय अत्यन्तै हिऊ पर्ने हुनाले) को कारण स्थान परिवर्तन गरी Georgia, Atlanta USA मा “भुटानी समुदाय सङ्घ, जॉर्जियाको(Bhutanese Community Association of GA) संयुक्त आयोजनमा हुने सहर्ष जानकारी गराउछौं |

कार्यक्रमको नाम “GBLO सामयिक सन्दर्शन तथा सम्मेलन” रहने छ | उक्त कार्यक्रम तीन चरणबाट सम्पन्न गरिन्ने छ | पहिलो खण्डमा “सम्भावना, समस्या र समाधानको खोजी” भन्ने नारामा केद्रित रहेर बहस, छलफल, चिन्तन र अन्त्रिक्रिया गर्दै उचित निष्कर्षको प्रयास रहने छ |दोश्रो खण्डमा कृति बिमोचन, साहित्यिक प्रस्तुति र अन्तरराष्ट्रिय साहित्यिक सम्बन्ध र सम्मान विषयक कार्यक्रम रहने छ | अन्तमा साहित्यिक साँझ, chirstmas, नव वर्ष शुभकामना आदानप्रदान सहित कार्यक्रम सम्पन्न हुने छ |
यहाँहरू सम्पूर्णमा हार्दिक निमन्त्रण !!!

(नोट: यस कार्यक्रममा भुटानी लेखक द्वारा लेखिएका एक उत्कृष्ट कृतिलाई सम्मान गर्ने जो घोषण गरिएको थियो, “अन्तराष्ट्रिय सृजनात्मक अनुष्ठान -३” कार्यक्रम बिच गर्ने निर्णय गरिएको छ | हाम्रो खोज र अनुसन्धान अनुसार हालसम्म भुटान भित्र र भुटान बाहिर गरी भुटानी लेखकहरु द्वारा ठुलै सङ्ख्यामा कृतिहरू प्रकाशित भैसकेका छन् | तर हामीलाई हालसम्ममा पन्द्र(१५) वटा मात्रै उपलब्ध भएको कृतीहरुबाट उत्कृष्ट छान्न उपयुक्त नहुने ठहर भएको हुदा कृति सङ्कलनको समय लम्बाएका हौँ जसले गर्द यहाँहरूमा पर्न गएको असहजता प्रति हामी क्षम चाहन्छौँ |)

(कर्ण गुरुङ)
प्रवक्ता 
GBLO


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक