Similar Articles

Phool Ko Aankha Ma Phoolai Sansara

बिराट नेपाल

डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समीक्षा आचार्य नेपाली गीत गाउन मन पराउछिन l अभिभावकको हौसलाले गीत गाउन आचार्यले १३ वर्ष देखि नै नेपाली गीत गाउन सुरु गरेकी हुन् l

बहु प्रतिभाशालि समीक्षा समय सापेक्ष कविता वाचनको साथै नृत्य पनि प्रस्तुत गर्न पछि हट्दिनन l उनलाई गीत गाउन मन पर्छ l गीत गाउनको लागि कार्यक्रममा डिसी महानगरी क्षेत्र मात्र नभई बाहिर अन्य राज्यहरूमा पनि बेला बेलामा प्रस्तुति गरी सकेकी छिन l

यिनै नव प्रतिभा तथा युवा पिढीकि नव गायिका समीक्षा आचार्यले डिसीमा आनी छोइङ डोल्पा ले गएको प्रख्यात गीत फुलको आँखामा फूलै संसार गीत गएकी …छिन् … समीक्षा आचार्य को यो गीत सुनौ …



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक