Similar Articles

कोलोराडोमा दुई बेग्ला बेग्लै लोसार सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो- यसपालि पनि कोलोराडोको बोल्डर सहरमा गुरुङ समुदायले ल्होछार पर्व मनाएका छन् । आफ्नो परम्परा सास्कृती र भाषाको उत्थानमा योगदान पुर्‍याउने यस्ता पर्वमा नेपाली समुदायको भरपूर्ण साथ हुँदै आएको प्रमाण हिजो आयोजित दुई बेग्ला बेग्लै कार्यक्रममा सहभागी जनसहभागीले पनि पुष्टि गरेको छ । तमु धि कोलोराडो आयोजना गर्दै आएको ल्होछार पर्व गत वर्ष देखि समानान्तर रूपमा नव गठित तमु प्ये ल्छुले पनि आयोजना गर्दै आएको छ । युनिटी चर्च बोल्डरमा तमुधी ले बुद्ध धर्म धर्म परम्परा अनुसार पूजा अर्चना गरी मनाएको छ जसमा नेपाली सङ्गीत दुनियाँँमा बहुचर्चित नाम दीपेश किशोर भट्टराईको प्रस्तुति सहित विभिन्न सस्कृतिक कार्यक्रम सहित मनाएको छ भने बोन à¤ªà¤°à¤®à¥à¤ªà¤°à¤¾à¤²à¤¾à¤ˆ पच्छाउँदै "शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ परम्परा हराए मान्छे हराउछ" भन्ने भावना सहित धामी झाक्रिको पहिरण सहित विविध सांस्कृतिक कार्यक्रम सहित Andrew Presbyterian चर्चमा  à¤®à¤¨à¤à¤•à¥‹ छ । 

स्वादिस्ट भोजन सहित आपसमा सदभाब र शुभकामना साटदै मन मुटुमा नेपाल बोक्ने नेपालीहरूको बाक्लो सहभगिता रहने यस्ता कार्यक्रममा विदेशी पहुनाको समेत उपस्थिति हुने गरेको पाएको छ । एउटै मिति एउटै पर्व एउटै ठाँउ र उही समदायमा फरक कार्यक्रमले भने नेपाली मनलाई अन्यौलको वातावरण श्रीजना गरेको छ । यसर्थ आगामी दिनमा गुरुङ समाजले नेपाली मन र पनलाई जोडन एक भई ल्होछार पर्वलाई मनाएमा अझ सार्थक र सबै कोलोराडोका नेपालीको लागि खुसीको कुरा हुने छ । चाहदा चाहदै पनि बिभाजित भएर सस्कृतिलाई जोगाउन कठिन हुन सक्छ ।  à¤¬à¤¿à¤¬à¤¿à¤§à¤¤à¤¾à¤®à¤¾ एकता नेपालीको पहिचान हो यसलाई सबै नेपाली समुदायले बुझ्न जरुरी देखिन्छ हैन भने हामी विश्वाको जुन कुनामा भए पनि नेपाल कला सस्क्रिती भाषा उथ्थान गर्ने काम नारामा मात्र सीमित हुन सक्छ । यद्दपी मानसिक थकान मेटाउन र सदभाब साटन आयोजना गरिने यस्ता कार्यक्रमको आयोजकलाई धन्यवाद ।

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक