Similar Articles

Baneko chha pahara le Yo Chhati Mero

बिराट नेपाल

गोपाल योञ्जनको यो कालजयि गीत झुक्दै न झुक्ने नेपाल को छोरी लाई डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनमा बसोबास गर्दै आएकी अमेरिकामा जन्मेकी समीक्षा आचार्यले गाएको यो गीत l आचार्य १३ वर्ष को उमेर देखि नेपाली गीत गाउन सुरुवात गरेकी हुन् l

उनलाई गीत गाउन मन पर्छ l समीक्षा कविता पनि वाचनको साथै नृत्य पनि गर्छिन l युवा पिढीकि नव गायिका समीक्षा आचार्यले डिसीमा केही समय अगाडी आनी छोइङ को गीत फुलको आँखामा फूलै संसार गीत गाएकी थिइन जुन गीत धेरैले मनपराइ दिनु भयो l

उनलाई हौसला मिलेकोले फेरी अर्को गीत गाएकी छिन् l पहराले यो छाती मेरो …… झुक्दै न झुक्ने नेपाल को छोरी गीत गाएकी छिन ! यो पनि एकपटक सुनि दिनु होला




-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक