Similar Articles

भजन: श्री गुरूदेव कृपानिधी स्वामी

बिराट नेपाल

यो मनलाई भक्ति, ज्ञान र बैराज्ञ्यको त्रिवेणी बनाएर यसरि नै भगवानका भजनामृतिमा गोता लगाउन सकौं । यो त्रिवेणीमा मनलाई स्नान गराउन पाईरहूँ । आजलाई यही भजनामृत हजुरहरूमाझ प्रस्तुत छ।

भजनको बोल: श्री गुरूदेव कृपानिधी स्वामी;
भक्ति रचना: शन्त शिरोमणी आ. खेमराज केशव शरण जी महाराज।
स्वर : गोविन्द फुयाल

क्यामेरा/ एडिटिं : विशाल गुरुंग
तबलामा: नारायण खरेल

कोरस: उदय दाहाल, कमला, मोनु, पं. भीम तिम्सिना नारद आचार्य लगायत अरू धेरै भक्तजन।आफ्ना साथीहरूले पनि यो भजन सुन्नु पर्छ भन्ने लाग्यो भने सेयर गरेर सुनाउनु होला।


Comments (1)

Ganesh Subdi on

अानदन्ददायक छ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक