Similar Articles

एनआरएन कोलोराडो च्याप्टरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो--एन आर एन कोलोराडो च्यापटरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । अमेरिकामा स्वास्थ बिमा अनिवार्य भए पछि सर्वसाधारणको जानकारी दिन आयोजित उक्त कार्यक्रममा Mike Eubanks र Nancy Eubanks ले स्वास्थ बिमाको बारेमा प्रकाश पार्नु भएको थियो । 

कोलोराडोको विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवीहरूको समेतको उपस्थिति रहेको उक्त कार्यक्रम निकै उपयोगी रहेको उपस्थित सबैको धारणा थियो । बिभिन जिज्ञासालाई फुकाउन पाएको र थप जानकारी पाउन सकिने यस्ता कार्यक्रम नेपाली समुदायमा लाभदायी हुने सबैले विश्वास लिएका छन्। ब्रुमफिल्ड स्थित मिनी ईन्डियामा जनवरी २२ मा आयोजित कार्यक्रममा च्यापटरका अध्यक्ष बासु खनालले उपस्थित सबैलाई धन्यवाद दिँदै भविष्यमा अरू पनि यस्तै रचनत्मक र उपलब्धि पूर्ण कार्यक्रम आयोजना गर्ने बाताउनु भएको थियो । कसैलाई स्वास्थ बिमा सम्बन्धी जानकारी चहिएमा च्यापटरले संयोजन गरिदिने र भाषाको लागि समेत पहल गरिदिने च्याप्टरले जनाएको छ । यस्ता चेतनामुलक कार्यक्रम नेपाली समुदायमा आगामी दिनमा सबै सङ्घ संस्थाले पहल गर्नु पर्नेमा उपस्थित धेरैको राय थियो ।

एनआरएन कोलोराडो च्यापटरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना
एनआरएन कोलोराडो च्यापटरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना
एनआरएन कोलोराडो च्यापटरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना
एनआरएन कोलोराडो च्यापटरले ओबामा केयर सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक