Similar Articles

प्रेस बिज्ञप्ती

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् शोक बक्तब्य

बिराट नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले गैर आवासीय नेपाली सङ्घ स्तब्ध भएको छ ।  à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¥‹ लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमिका खेल्नुभएका श्री कोइरालाको निधनले मुलुकले अपूरणीय क्षति ब्यहोरेको छ ।

गैर आवासीय नेपाली अभियानमा सदैव मार्गदर्शक र सहयोगी भूमिका निर्वाह गर्नुभएका कोइरालाको निधनबाट हामीले एउटा असल अभिभावक गुमाएको महसुस गरेका छौँ । यो शोकको घडीमा गैर आवासीय नेपाली सङ्घ उहाँको आत्माको चीर शान्तिको कामना गर्दे हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकमा रहेको परिवार र मुलुकप्रति हार्दिक समबेदना प्रकट गर्दछ ।


शेष घले
अध्यक्ष 
गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् 
मितिः २०७२ माघ २६ गते 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक