Similar Articles

How do you file tax (video)

बिराट नेपाल

अमेरिकामा कर दाखिला कसरी गर्ने-एक जानकारी (भिडियो सहित)

अमेरिका,१० फेब्रुवरी/ नयाँबर्षको सुरुवात सँगै अमेरिकामा कर दाखिला गर्ने समय चलिरहेकोछ । व्यक्तिगत, व्यापारिक, गैर सरकारी संस्थाहरूले कसरी कर बुझाउनु पर्छ, विभिन्न राज्य र विदेशमा समेत व्यापार गर्नेले कसरी कर बुझाउने, फोनबाट आईआरएसबाट भन्दै फोन गर्नेबाट कसरी बच्ने भन्ने सेरोफेरोमा लामो समयदेखि लस एन्जल्समा यसै पेसा गरिरहेका राजेन्द्र शिवाकोटीसंग अग्नि चौलागाईले लिएको जानकारीमुलक तलको भिडियोले कर पहिले देखि भरिरहेका तथा भर्खरै नेपालबाट आएकालाई थप जानकारी हासिल गर्न सघाउ पुर्याउनेछ ।

भिडियो हेर्नकोलागि तल क्लिक गर्नुहोस



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक