Similar Articles

कोलोराडोमा पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति सुशील कोइरालाको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु भट्ट, कोलोराडो, फ्रेब्रुअरी २१, २०१६
नेपाली जन सम्पर्क  à¤¸à¤®à¤¿à¤¤à¤¿ कोलोराडो च्याप्टरको आयोजनामा आइतबार एक समारोह बिच पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति सुशील कोइरालाको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न  à¤­à¤¯à¥‹ ।  à¤¤à¥‡à¤¹à¥à¤°à¥Œà¤‚ पुण्य तिथिको दिन पारेर आयोजना गरिएको श्रद्धाञ्जली सभामा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि, बुिद्धजिवी, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, गन्यमान्य, तथा सर्ब साधारणको उपस्थिति  à¤°à¤¹à¥‡à¤•à¥‹ थियो । 

बोल्डर स्थित नेपाली कुजिन रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा कोइरालाको स्मरणमा एक मिनेट मौनधारण पछि उपस्थित सबैले उनको फोटोमा फुलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस पछि  à¤¸à¥à¤°à¥ भएको मन्तव्य राख्ने क्रममा वक्ताहरुले कोइरालाले नेपाल र नेपालीलाई पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । आङ्खनो संम्पत्ती समेत बेचेर देश जनताको हक हितका लागी  à¤¤à¤¨, मन, धन सुम्पेका कोइरालाले कहीँ केहीको लोभ लालचामा नपरि संविधान जारी गरेर नेपालीको ६ दशक भन्दा लामो सपना साकार पारी, नेपालीले कहिल्यै नबिर्सिने गुन लाएर गएको बताएका थिए । 

यसरी मन्तव्य राख्नेहरुमा नेपाली जन सम्पर्क समिति अमेरिकाका सल्लाहाकार द्धय पुरुषोत्तम पाण्डे, बुद्धीप्रसाद लामिछाने, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउण्टेन फ्रेन्डस् अफ नेपालका सचिव विनोद त्रीपाठी, जन सम्पर्क समितिका पूर्व केन्द्रीय सदस्य जगन्नाथ गौतम,  à¤à¤¨à¤†à¤° एनकोलोराडो च्याप्टरका अध्यक्ष वासुदेव खनाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष जगत श्रेष्ठ, नेवाखल कोलोराडोका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, जन सम्पर्क समितिका कोलोराडो च्याप्टरका पूर्व उपाध्यक्ष गोविन्द लम्साल, समाज सेवी रमेश गुरुङ लगायतका रहेका थिए ।

च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष निरा गौतम र सदस्य लालकुमार रेग्मीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने, महासचिव ज्ञानेन्द्र पौड्यालले कार्यक्रम सञ्चालन गरेका थिए । 

कोलोराडोमा सुशीलको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक