Similar Articles

अन्धा तथा बहिरा जुडोमा नेपाललाई रजत

बिराट नेपाल

काठमाडौँ, फागुन १० गते । भारतको लखनउमा भएको चौथो अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक हात पारेका छन् ।

भट्टले ७३ केजी तौल समूहमा तेलाङगनाका आर शिवलाई र शेर्पाले ६० केजी तौल समूहमा दिल्लीका गौतम कुमार तथा तेलाङ्गनाका एसके मोहम्मदलाई पराजित गर्दै रजत पदक हात पारेको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक