Similar Articles

अमेरिकामा पन्ध्र बर्षिया नेपाली मेंजम तामांगले रेस्लिंगमा स्वर्ण पदक जितिन

बिराट नेपाल

अग्नी चौलागाईं, अमेरिका:- अमेरिकाको हवाई राज्यमा पन्ध्र बर्षिया मेंजम तामांगले रेस्लिंगमा स्वर्ण पदक जितेकीछिन् । ९७ पाउण्ड तौल समूहमा भएको खेलमा मेंजमले ईरा नाभारोलाई पराजित गर्दै उक्त उपाधी हात पारेकीहुन् । नेपालीहरूको जनसङ्ख्या बढ्दै गएसंग नेपालीहरू अमेरिकाका हरेक क्षेत्रमा स्थापित हुँदै जाने क्रमपनि बढ्दो छ । 

रेस्लिंग बाहेक जुडोमा समेत सहभागिता जनाएकी उनले गत वर्ष जुडोमा समेत हवाई राज्य स्तरीय प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेकी थिइन । आगामी जुलाईमा हुने अमेरिका व्यापी प्रतियोगितामा उनले हवाई राज्यको तर्फबाट प्रतिनिधित्व गर्दैछिन्  à¥¤

दश कक्षामा अध्ययनरत उनले खेलकुदको साथमा पढाई पनि ‘ए’ ग्रेडमा कायम राखेकोमा पिता सुरेश तामांग गर्व महसुस गर्छन् । ओलम्पिकमा समावेश हुँदै आएको रेस्लिंग भारतमा हुने दक्षिण एसियाली खेलकुदबाट समावेश गरिएको छ ।

अमेरिकाको खेलकुदमा चम्कदै नेपाली किशोरी
अमेरिकाको खेलकुदमा चम्कदै नेपाली किशोरी
अमेरिकाको खेलकुदमा चम्कदै नेपाली किशोरी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक