Similar Articles

Community Issue ( समुदायिक सूचना )

हार्दिक समबेदना- लोकबहादुर डाङी

बिराट नेपाल

कोलोराडो नेपाली समाजका कर्मठ सदस्य तथा मित्र किरण डाङी, प्रोफेसर डा. मोहन डाङी, तथा गोमा बुढाथोकीका बुवा लोकबहादुर डाङीको क्यालिफोर्नियामा कलेजो सम्बन्धी उपचार हुँदा हुँदै फेब्रुवरी २६, २०१६ का दिन ६५ वर्षको उमेरमा असामायिक निधन भएको छ ।

यो दुःखको खबरले हामीलाईं अत्यन्त दु:खी तुल्याएको छ। | हामी दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारलाई श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ |


बिआरटी नेपाल डट कम तथा परिवार
कोलोराडो, अमेरिका


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक