Similar Articles

Sajha Sawal Ep 433

बिराट नेपाल

Bachaune Manchheharu: Sajha Sawal Episode 433 (बचाउने मान्छेहरु)

भुईँचालोपछि निरन्तर सेवा र सहयोगमा निस्स्वार्थ खटेका 'हिरो'हरुको कथा । 

चुम भ्यालीका चुम्बा ... दावाको स्कुल सपना 
उड्दा उड्दै..... क्याप्टेन हिरो 
मान्छेको माया..... छोरीलाई चिठ्ठी 
फौजीको मन......बिर्सेर व्यथाहरु 
अस्पतालको आँगनमा....... एउटा फरक मान्छे ‍‍‍‍‍ 
गाउँकी बुहारी ...... नाघेर सँघार 
नदेखिएको देख्ने ..... मनको आँखा

=========
मान्छेकै मायाले
नाघेर सँधार
बोकेर सपना
उड्दा उड्दै
बिर्सेर व्यथाहरु
मनको आँखाले
नदेखिएको देख्छन्
बचाउने मान्छेहरू



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक