Similar Articles

इन्डोनेशियामा ७.८ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

बिराट नेपाल

२ मार्च २०१६ / इन्डोनेशियाको सुमात्रा नजिकै समुन्द्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको (USGS) युएसजीएसले जनाएको छ । भूकम्प पश्चात् सुमात्रा तथा आचे प्रान्तमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । सन २००४ मा गएको भूकम्पका कारण यस क्षेत्रमा सुनामी आई ठुलो नोक्शानी गरेको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक