Similar Articles

जर्मनी राष्ट्रपतिको चीन भ्रमण

बिराट नेपाल

बेइजिङ्ग, २८ फागुन । जर्मनी राष्ट्रपति जोखिम गोक् चीनको भ्रमण गर्नु हुने भएको छ । उहाँ चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको निमन्त्रणमा यहाँ आउन लाग्नु भएको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । आगामी मार्चको २० देखि २४ तारिखसम्म गोक्को चीन भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कङ्गले शुक्रबार घोषणा गर्नु भएको छ । रासस ÷सिन्ह्वा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक