Similar Articles

अमेरिकाको कोलोराडोमा होली खेलिदै

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो:-
विभिन्न रङ, अबिर र लोला खेली आपसी मेलमिलाप र सदभावको सन्देश लिई अमेरिकाको कोलोराडोमा होली खेलिदै छ । स्थानीय नेपाली संस्था नेपाली घरद्वारा आयोजित हुने उक्त कार्यक्रम आउदो मार्च २६ शनिवार बिहान ११ बजे देखी २ बजे सम्म नेपाली मन्दिर (सनातन मन्दिर) ब्राइटनमा खेलिने भएको छ । नेपालका सबै जात-जातिले मनाउने होली पर्व नेपालमा तराई तथा भेगमा पहाडी भिन्ना भिन्नै दिन हर्षोल्लास पूर्वक मनाइन्छ ।

अमेरिकामा अरू दिन कामबाट छुट्टी नमिल्ने भएकोले दुई दिन पछि शनिवार होली आयोजना गर्न लागिएको नेपाली घरका अध्यक्ष योगराज गौतमले बिआरटी नेपाल बताएका छन् । कार्यक्रम पछी लन्चको पनि ब्यबस्था गरिएको छ । कोलोराडोमा होली अर्थात् फागुपुर्णिमा नेपाली घरले २०१० देखी मनाउदै आइरहेको छ । नेपालमा पहाडी क्षेत्रमा मार्च २२ तारिक मङ्गलवार तथा तराईमा २३ तारिक बुधवार फागुपूर्णिमा परेको छ ।

सांस्कृतिकका साथ वैज्ञानिक महत्त्व बोकेको यस पर्वमा खेलिने रङका अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्नुका साथै होलीका दहनको धुवाँबाट शीतकालजन्य रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । 

भगवान् विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनेँ सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ। हिन्दुहरुले यसलाई महत्त्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।

नेपाली घरद्वारा à¤†à¤¯à¥‹à¤œà¤¿à¤¤ होली पर्वका केही पुराना तस्बिरहरु फोटो: शैलेश पोखरेल

नेपाली घरद्वार आयोजित होली पर्वका केही पुराना तस्बिरहरु फोटो: शैलेश पोखरेल

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक